Help for Nepal (Nepal Earthquake Victims donation collection updated list of donors as of 20 June 2015)
Dear Chairman, Executive Committee Members, Advisers, Amah Samuha, Members, Youth Members & Well-wishers, Thank you for showing your support towards this worthy cause and those who are encouraging their families, friends and colleagues to donate. Our thoughts remain with those affected by this tragedy. Ample thanks to Mr Raffi Manoukian for his generous donation of GBP 5000.00. …
Tamu Samaj UK is pleased to announced that the first phase of relief aid distribution to the people affected by earthquake was successfully completed. With short video coverage
तमु समाज युकेको पहिलो चरणको राहत बितरण कार्य सम्पन्न पोखरा ३ आसर २०७२। बेलायतमा बस्ने नेपाली समुदायको हित र मानबिय सेवाका कार्यमा लागि पर्ने उदेस्यका साथ सामाजिक भावना जागरण गराई नेपाली हरुको हित र आफ्ना सदस्यहरुलाई संगठित गराई समाजसेवा गर्ने गरि इ, स २००७ मा बेलायतमा तमु समाज युके नाममा सस्थाको स्थापना भएको थियो। स्थापनासंगसंगै …
तमु समाज यु के को राहत वितरण कार्यक्रम को दोस्रो दिन लम्जुङ्ग जिल्ला को बन्सार हिले टक्सार गा बि स मा सम्पन्न। with short video coverage.
तमु समाज यु के ले भुकम्प प्रभावित क्षेत्रमा प्रथम चरणको राहत वितरण कार्यक्रम को दोस्रो दिन लम्जुङ्ग जिल्लाको बन्शार हेले टक्सार गा बि स मा राहत वितरण कार्यक्रम सम्पन्न। उक्त राहत वितरण कर्यक्रममा २१२ थान त्रिपाल वितरण गरेका थियो। राहत वितरण कार्यक्रम मा नेपाल रेड क्रस सोसाइटी पोखरा १०, ११ रामबजार उप साखा ले ब्यबस्थापन गरेको …
Tamu Samaj UK’s first phase of Earthquake relief support in Nepal new updated video.
तमु समाज यु के ले भुकम्प प्रभावित क्षेत्रमा प्रथम चरणको राहत वितरण कार्यक्रम को पहिलो दिन गोर्खा जिल्लाको नाल्बंग सौरपानी गा बि स मा ३०८ घर धुरी लाई राहत वितरण कार्यक्रम सम्पन्न। राहत वितरण कार्यक्रम नेपाल रेड क्रस सोसाइटी पोखरा १०, ११ रामबजार उप साखा ले ब्यबस्थापन गरेको थियो।
2559 Buddha Jayanti /Baishak purnima puja programme’s donors name
२५५९ बुद्ध जयन्ति तथा बैशक पुर्णिमा पूजा कार्यक्रम मा तमु समाज यु के का आमा समूह र स्रधेया लामा गुरु हरु हेरो बोरो मा। Treasurer’s Report Dear Chairman, Executive Committee Members, Advisers, Ama Samuha, Members, Youth Members & Well-wishers, Many thanks to Amah Samuha of Tamu Samaj UK for successfully accomplishing a high atmosphere with …