तमु समाज यूके र तमु धिं यूकेको पदाधिकारी एकैसाथ जम्मा भई तमु समाज यूकेको वार्षिकउत्सब मनाए

Share

लेडिज नाइट र तीज जमघटमा रमाए लन्डनका नेपाली चेली

Share

तमु समाज युकेका आमा समुह द्वारा लन्डनमा भब्य तीज २०२१ कार्यक्रम सम्पन्न। नारिहरुको महान पर्व तिजको पवन अवसरमा ११ सेप्टेम्बर २०२१ शनिबार तमु समाज युके आमा समूहको आयोजनामा यस बर्षको लेडिज नाईट तथा हरितालिका तीज कार्यक्रम लन्डनको वेम्बली बरहाम पार्क स्थित तमु समाज युके नेपलीज कम्युनिटि सेन्टरमा भब्यताका साथ सम्पन्न गरेको छ।       …

Share

१२औं नेपाली मेला २०२१मा तमु समाज युकेको सहभागिता। हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव भन्ने नाराका साथ तमु धिं युकेको आयोजनामा २९ अगष्ट २०२१ आईतबारका दिन केम्पटन पार्क रेसकोर्स लण्डनमा भब्यताकासाथ सम्पन्न नेपाली मेला २०२१ कार्यक्रममा तमु समाज युकेको भव्य सहभागिता रहेको थियो। तमु धिं युकेको निमन्त्रणालाई सहर्ष स्विकार गरि, नेपाली मेलामा सहभागि बनौं, हाम्रो …

Share

गोर्खा मिडिया संवाददातालन्डन साउन २४ । गोर्खा सत्याग्रह संघर्ष समिति यूकेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै तमु समाज यूकेले व्यवस्थापनका लागि ८ सय ५२ पाउन्ड सहयोग गरेको छ । शनिबार संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, महासचिव धरम बल गुरुङ र संयोजक कमल गुरुङ आमरण अनशनस्थल लन्डनको प्रधानमन्त्री कार्यालय अघि पुगी सहयोग हस्तान्तरण गरेका हुन् । रिले अनशन थालेको …

Share

तमु समाज यूकेद्वारा सल्लाहकार तथा क्षेत्रीय प्रतिनिधिहरुको स्वागत, पुरानोलाई विदाई

Share