
नयाँ बर्ष २०८० को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना!!
नयाँ बर्ष २०८० को पावन अवसरमा तमु समाज युकेका सम्पुर्ण सदस्यहरु तथा देश बिदेशमा रहनुभएका सम्पूर्ण तमु तथा नेपाली दाज्यु भाई दिदी बहिनीहरुलाई सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। Happy Nepalese New Year 2080 . श्री शिब कुमार गुरुङ अध्यक्ष तथा तमु समाज युके परिवार

पाकिस्तानका बाढी पीडितका लागि तमु समाज युकेले २१२५ पाउन्ड सहयोग।
पाकिस्तानका बाढी पीडितका लागि तमु समाज युकेले २१२५ पाउन्ड सहयोग

Merry Christmas and prosperous New Year 2023
Warm wishes and greetings to all members of Tamu Samaj UK and Friends and families worldwide this Christmas! May this festive season bring you good health, happiness, peace, and prosperity in the coming New Year of 2023. Happy Christmas and Best wishes Shivakumar Gurung President Tamu Samaj UK

तमु समाज युकेको ल्होछार/ल्होसार कार्यक्रममा हार्दिक निमन्त्रणा।
तमु समाज युकेको ल्होछार/ल्होसार कार्यक्रममा हार्दिक निमन्त्रणा। तमु समुदायको महान पर्व हि ल्होछारको शुभ-अवसरमा सम्पूर्ण तमु लगायत नेपाली बाबा आमा दाज्यु भाई दिदी बहिनिहरुलाई तमु समाज युकेले निम्न उल्लेखित मिति, समय र स्थानमा आयोजना गरिएको हि ल्होछार/ल्होसार कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौं। बेलायतका लागि नेपाली राजदूत महामहिम ज्ञान चन्द्र आचार्य प्रमुख अतिथि रहनुहुने यो बर्षको …

तमु समाज युकेका भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरु रिमेम्बरेन्स सर्भिस तथा परेडमा सहभागी
तमु समाज यूकेका भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरु रिमेम्बरेन्स सर्भिस तथा परेडमा सहभागी