
तमु समाज युके नेपलीज कम्युनिटि सेन्टरमा श्रद्धेय धर्म गुरु खेम्पो दशरथ गुरुङ बाट दोमाङ पूजापाठ तथा प्रवचन सम्पन्न।
शिबशरण गुरुङ – लण्डन। तमु समाज युकेको आयोजनामा नेपाल देखि बेलायत भ्रमणमा आउनु भएका गुरुङ (तमु) लामा बौद्ध धर्म समाजका महासचिब श्रद्धेय धर्म गुरु खेम्पो दशरथ गुरुङ लामाज्यु बाट साङ सरक्यम पुजा, दोमाङ पुजा, गुरु रिम्पोछे पुजा, तारा (ढोल्मा) पुजा, महाकल पूजा तथा प्रवचन कार्यक्रम सम्पन्न गरेको छ।लन्डनको वेम्बली बरहाम पर्क स्थित तमु समाज युके …

तमु समुदयको महान पर्व ” च्यू ” ल्होछार/ल्होसार को हार्दिक शुभकामना ,आशिमाला।
तमु समुदयको महान पर्व ल्होछार/ल्होसार को हार्दिक शुभकामना ,आशिमाला। तमु समुदयको महान पर्व “ च्यू” ल्होछारको / ल्होसारको शुभअबसरमा सम्पुर्ण तमु लगायत नेपाली दाज्यु भाई दिदि बहिनिहरुमा तमु समाज युकेले आयोजना गरिने ल्होछार ल्होसार कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौ।येस कारण सबैले अग्रिम टिकट बुकिङ गरि आफ्नो सिट सुरक्षित गरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ। कार्यक्रम स्थल र …

लन्डनमा लेडिज नाईट तथा हरितालिका तीज २०१९ कार्यक्रम भब्यताकासाथ सम्पन्न।
लन्डनमा लेडिज नाईट तथा हरितालिका तीज २०१९ कार्यक्रम भब्यताकासाथ सम्पन्न। शिवशरण गुरुङ – लन्डन नारिहरुको महान पर्व तीजको पावन अवसरमा बिगतका बर्षहरुझै यस बर्ष पनि गत ३१ अगष्ट २०१९ शनिबारका दिन तमु समाज युके आमा समुहले लन्डनको वेम्बली बरहाम पार्क स्थित आफ्नै तमु समाज युके नेपलीज कम्युनिटि सेन्टरमा लेडिज नाईट तथा हरितालिका तीज कार्यक्रम भब्यताकासाथ …