The British Gurkha armed forces’ veteran members of Tamu Samaj UK took part in the London Borough of Brent Civic remembrance service to pay our respect to all those peoples who lost their lives in service for the country. The parade was on 11th of November 2018 which was held at the Memorial Site, Queen Elizabeth …

Share

तमु समाज युकेको देउसी भैलो २०१८ कार्यक्रम भब्यताकासाथ सम्पन्न। शिवशरण गुरुङ – लण्डन। तमु समाज युकेले बिगतका बर्षहरुझै यस बर्षपनि नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको पावन अवसरमा गत ८ नेभेम्बर २०१८ (गोवर्धन पुजा)को दिन आफ्नै कम्युनिटि सेन्टर बरहाम पार्क वेम्बली लण्डनमा भब्य संग देउसी भैलो कार्यक्रम आयोजना गरेको। प्रवासमा नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्दै …

Share

शिवशरण गुरुङ – लण्डन बिगतका बर्षहरुझै गत ८ सेप्टेम्बर २०१८ शनिबार तमु समाज युके आमा समुहको आयोजनामा यस बर्षको लेडिज नाईट तथा हरितालिका तिज २०१८ कार्यक्रम लण्डनको वेम्बली बरहाम पार्क स्थित तमु समाज युके नेपलीज कम्युनिटि सेन्टरमा भब्यताकासाथ सम्पन्न भयो।  नारिहरुको महान पर्व तिजको पवन अवसरमा हर्ष र उल्लासमय बातावरणमा आयोजना गरिएको उक्त कार्यक्रममा मुलत …

Share

शिबशरण गुरुङ – लण्डन। तमु समाज युकेले लन्डन बरो अफ ब्रेन्टका नव निर्बाचित काउन्सिलरहरु संग वेम्बली स्थित तमु समाज युके नेपलीज कम्युनिटि सेन्टरमा २७ जुलाई २०१८को साँझ भेटघाट तथा स्वागत गरेको छ। तमु समाज युकेका अध्यक्ष शिव चन्द्र गरुङको सभापतित्वमा महासचिब हर्क बहादुर गुरुङले संचालन गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उपस्थित प्रमुख अतिथि लण्डन बरो …

Share

तमु समाज युके द्वारा नेपाली जनप्रतिनिधीहरुको स्वागत तथा सम्मान। शिबशरण गुरुङ – लण्डन। तमु समाज युकेले नेपाल बाट बेलायत भ्रमणमा पाल्नु भएका संघिय गणतण्त्र नेपालका प्रतिनिधि सभाका सदस्य द्वय माननिय लालकाजि गुरुङ, माननिय पदम गिरि र प्रदेश सभाका सदस्य माननिय ललित कला गुरुङलाई लण्डनको वेम्बली स्थित तमु समाज युके नेपालीज कम्युनिटि सेन्टरमा ६ जुन २०१८को …

Share